नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

नयाँ बर्षको शुभकामना !!!

Posted by नेपाली मुटु on April 13, 2010

यस ब्लगका पाठकहरु र शुभचिन्तकहरुमा नयाँ बर्ष २०६७ सालको सुखद उपलक्ष्यमा सु–स्वास्थ्य, समृदी र सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

नयाँ बर्षले निकै आशा लिएर आउँछ र, नया बर्षमा सबै आफ्नो सपना पूरा होस भनेर त्यस्कै कुरा गर्छन । तर हाम्रा नेताहरुको शुभकामना सन्देशमा पनि घमण्ड, शंका, सन्देह र आन्दोलनले

आकार लिन सकुन सबैका सपनाहरुले !!!

छोडेन । पढ्नुहोस् शुभकामना सन्देशको केहि अंश –

माधबकुमार नेपाल – स्वाभाविक संवैधानिक प्रक्रिया अन्तर्गत आफू २२ राजनीतिक दलको सहमति र समर्थनमा प्रधानमन्त्री निर्वाचित भएको हुँ। अतिवादका सामू घुडा नटेकि लडिरहन्छु ।

राष्ट्रपति – नेपालको दुरगामी यात्रा बीचबाटोमै अल्मलिने हो कि भन्ने आशंकाले आम नेपालीलाई पिरोलिरहेको छ ।

कमरेड प्रचण्ड – सबैखाले प्रतिक्रान्तिकारी षड्यन्त्रहरूलाई परास्त गर्ने ऐतिहासिक कार्यभार पूरा गर्न नयाँ वर्ष २०६७ ले सबैमा थप प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s