नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

फरक छुट्याउनुहोस्

Posted by नेपाली मुटु on April 13, 2010

एक पटक ध्यान दिएर यो तस्विर हेर्नुहोस् त । केहि फरक त पक्कै छ । कि देख्नु भएन ? देख्नु भए त ठिकै छ । के देख्नु भयो बिचार बाढ्नुहोला । होइन भने एक पटक गएर कि रेखा थापालाई सोध्नुहोस् अथवा विश्व हिन्दु महासंघमा सम्पर्क गरे पनि हुन्छ ।

सन्दर्भ थाहा पाइराख्नुहोस् । भर्खर मात्र प्रदर्शन सुरु भएको रेखा थापाको चलचित्र हिफाजतको एउटा गीतमा रेखा थापाले लगाएको कपडाले हिन्दु धर्मको बेइज्जत ग¥यो भनेर विश्व हिन्दु महासंघले विरोध ग¥यो र यसको प्रदर्शनमा सुरक्षाको कारण देखाउँदै प्रशासनले बन्देज लगायो । विश्व हिन्दु महासंघ भन्छ, “यो कपडा माथी तस्विरमा लगाउँने वृदाले जसरी लगाउँनु पर्दछ । रेखा थापाले यसको मानहानी गरिन् ।” तर रेखा थापा भन्छिन्, “मन्दिरका टुडालमा अनेक थरि मुर्ती राख्न हुने । मैले कपडा लगाउँन पनि नहुने ?”

हेरौं अब यो दोहोरी कहाँ पुगेर टुङ्गिन्छ । सुन्नमा आएको छ, भोली नै विश्व हिन्दु महासंघका सदस्यहरुलाई बिशेष प्रदर्शन गराउँदै छिन् आफ्नो फिल्मको । फिल्म नै हेरिसके पछि विश्व हिन्दु महासंघ फेरिने हो कि ? नढाटी भन्नुहोस् त, तपाईलाई माथिका कुन तस्विरले हिन्दु धर्म प्रति आकर्षण बढाउँछ जस्तो लाग्यो ?

Bookmark and Share

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s