नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

फेसबुकबाट

Posted by नेपाली मुटु on April 8, 2010

मान्छेको सोचाइ के–के मा मात्र चल्दैन । अब केहि नपाएर मान्छेले एउटा कुखुरालाई नारेर खेत जोत्न भनेर घरबाट निस्केला त ? अनि हलीले चाही घरबाट हिड्दा के भन्ला ? एक छिन है म अनुमान लगाउँछु, “ए बुढी ! भुटेको मकैको खाजा चाही लिएर नआइज है, फेरि कुखुराले खाईदिन्छ, म सक्दिन नि तानेर फेरि जोत्न ।” अथवा “ ए बुढी ! सानो नातीलाई मेरो खाजा बोकाएर ले अनि मैले दुई बोरा मकै छोडाएर ठिक्क पारेको छु । कसैलाई बोकाएर त्यो पनि खेतमा ले । खाजा भेटेन भने त कुखुरो जोत्दा–जोत्दै बस्छ नि फेरि ।”

Advertisements

One Response to “फेसबुकबाट”

  1. Nawraj Sapkota said

    yesto din naaaula vanna nita sakinna hybrid ko jamana!!!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s