नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

गजल

Posted by नेपाली मुटु on March 26, 2010

अनुभव शर्मा

आफ्नै बिचार सेरेर बसियो
दुईचार गजल केरेर बसियो

जब देश मिचे बिदेशिले
स्वास्निको गुन्यु बेरेर बसियो


बुद्दको शान्ती लीलामी भयो
आफु चै मुन्टो फेरेर बसियो

बनेन देश दोश कसलाई दिनु
रमिता लौ सधैं हेरेर बसियो

‘अनुभव’ रुन्थेन परदेशमा आज
आमाको कुरा कहाँ टेरेर बसियो!?

Advertisements

One Response to “गजल”

  1. ishwor said

    हार्दिक शुभकामना नव वर्ष 2067 को उपलक्ष्यमा तपाईको सुस्वास्थ्य र दिर्घायुको लागि हार्दिक मंगलमय शुभकामना । नया वर्षले तपाईंको जीवनमा हर्ष उल्लास र उमंग सहित नयाँ जिम्मेवारी बढ्दै जाओस् । नयाँ कामले संधै सफलताको शिखर चुमिरहोस् ।…. बिहानीको उज्यालो लाई पर्खदै अधेरी रातमा रुमलिये पनि, झर्नालाई नियालेर तिर्खाइमा तड्पिये पनि,साहास्को बाटो परिवर्तन नहोस्,यात्रा निरन्तर चलिरहोस् हुरी बतासको बेग जती नै चले पनि, कर्मको दियो अटुट् बलिरहोस् 2067 को शुभ-अबसरमा शु-शब्द बाट शुभकामना छरिरहोस् ।।।

    Ishwor kumar khatri

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s