नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

गृहराज्य मन्त्री मो रिजवान अन्सारीले राजीनामा दिए

Posted by नेपाली मुटु on March 10, 2010

आफु दुई-दुई ठाऊबाट हार्नु छ अनि आफ्नै मंत्री मंडलमा जितेको मान्छे गृह राज्यमंत्री भएर बसिरहेको छ. यस्तो कसैलाई मन पर्ला त? पहिले देखिनै के निहु झिंकू र पाखा लगाऊ जस्तो भैरहेको थियो बल्ल मौका मिल्यो माधव कुमार नेपालज्युलाई. अन्त्यमा राजीनामा मागेरै छाडे. नमागुन पनि कसरी जब राज्य मंत्री अगाड़ी आउछन जिस्काउन आए जस्तो लागिरहन्थ्यो होला . अब कोही हारेको मान्छे ताने त आफु जस्तै हुने भयो. आखिर हारेकोले हारेकोलाई त मज्जाले नचाउन सकिहालिन्छ नि. कहाँ सबै सुजाता जस्ता हुन्छन् र ? सबैको बाऊ होइनन नि गिरिजा पनि.

तपाईलाई थाहा नै होला, मंत्रि मंडलमा एमालेको १० सदस्यमा उनी एक्लै थिए प्रत्यक्ष निर्बाचनमा जितेर आउने. आठ महिना अघि राज्यमन्त्रीमा नियुक्त अन्सारीले बुधवार अपराहन्न ४ बजे प्रधानमन्त्री माधव कुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन. शान्ति सुरक्षामा सुधार हुने लक्षण देखिएन, त्यसैले बुधबार राजीनामा दिदैछु- अन्सारीले भने – बिधिको शासन ब्यवस्था र जनताले अपेक्षा गरे अनुसार शानित सुरक्षा कायम गर्ने बाताबरण नपाएकोले राजीनामा दिए. उनले गत शनिवार गृहमन्त्री भीम रावलको रवैयामा परिर्वतन नआए १५ दिनभित्र राजीनामा दिने घोषणा गरेका थिए.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s