नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

नेपालको सिमाना कति हो ?

Posted by नेपाली मुटु on February 17, 2010

सुन्तला रंगको क्षेत्र नेपालको गुमेको क्षेत्रहरु हुन् .

नेपाल को सिमाना इतिहासमा पूर्वमा टिस्टा र पश्चिममा कांगडा सम्म पुगेको थियो भनेर हामीहरु किताबका पानाहरुमा चर्चा गर्छौ र आफ्ना बिर पुर्खाहरुमा गौरव गर्छौ. कैले काँही हामी सोच्छौ के हाम्रा पुर्खाहरु त्यति बिघ्न बहादुर थिए ? कसरि लडेहोलन खुकुरीले बन्दुक र तोप संग ?कति मरेहोलान तोपका ताता ताता गोलिहरुले ? तर पनि आफ्नो देश र आफ्नो भूमिलाई आफ्नो अस्तित्व सम्झेर बचाए , देश रहे हामी रहन्छौ वन्ने त्यो महान विचार सबैको मनमा एक साथ् कसरि ब्युतियो होला ? के त्यहिँ बिचारको कारण हैन हामीहरु नेपाली भएर बाच्न पाएका ? तर खोइ आज हाम्रो त्यो नेपाल ? खोइ हाम्रो त्यो भावनाहरु ? आऊ अब जुटौ महान नेपाल पाउन

नेपाल हाम्रो हो .हामीलाई कसैको एक इन्च जमिन चाहिएको छैन र कसैलाई हाम्रो एक इन्च जमिन दिन चाहन्नौ भनेर आवाज उठाउ. साच्चै नेपाल हाम्रो हो आज पनि पूर्व टिस्टा देखि पश्चिम कांगडा सम्म .
आधारहरु :-
१) सुगौली सन्धिले नेपालको हीस्सा इस्ट इंडिया कम्पनीलाई बुजाउनु पर्यो.यो सन्धि नेपालले इंडिया संग नभई ब्रिटिश संग गरेको थियो र इस्ट इंडिया कम्पनि अहिले इंडिया मा छैन . त्यसकारण पनि सुगौली सन्धिमा गुमेका क्षेत्रहरु नेपालले फिर्ता पाउनु पर्छ .
2) अन्तरास्ट्रिय कानुन अनुसार सन्धिको कुनै ओटा पक्ष्य नरहेमा त्यो सन्धि स्वतः बदर हुन्छ . इंडिया मा इस्ट इंडिया कम्पनी नरहेकाले सुगौलीको सन्धि समाप्त भएको छ . र सन्धि अगाडिको नेपाल अबको नेपाल हुनु पर्दछ .

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s